Contact :091-520283
E-mail:info@navajeevancoop.com.np
navcoho@gmail.com

सहकारी सिद्धान्तहरु: स्वेच्छिक तथा खुला सदस्यता !! सदस्यहरु द्वारा प्रजातान्त्रिक नियन्त्रण !! सदस्यहरु द्वारा आर्थिक सहभागीता !! स्वायत्तता र स्वतन्त्रता !! शिक्षा, तालिम र सूचना !! सहकारी बीच पारस्परिक सहयोग !! समुदाय प्रति चासो !!

Services To Our Members

सहकारीको मूल मर्म सदस्यको सबै कार्यमा संग संगै भन्ने धारणाका साथ सदस्यहरुको जन्म देखी मृत्यु सम्म संस्थाको सहयोगि भुमीका रहोस् भन्ने उद्देश्यले 

सुत्केरी भत्ता: 
महिला सदस्यहरु सुत्केरी भएमा सुत्केरी स्याहार सुबिधा वाफत रु. ५०००।– 

औसधि उपचार: 
सदस्यहरु बिरामि परेमा औषधि उपचार वाफत रु. ३५,०००।– तथा गम्भिर भई अंग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रु. १,००,०००।– सम्म

क्रिया खर्च:
सदस्यहरुको मृत्यु भएमा निजका हकवालालाई किरीया खर्च वाफत रु. २०,०००।– 

शेयर सदस्य हितकोष बाट उपलब्ध गराउदै आईरहेको छ ।

Scroll to Top

२०८२ जेठ महिनाको (अपरिष्कृत) वित्तीय विवरण